No Image Available

धम्बोझी

 Author: Sarojraj Adhikari  Category:  Publisher: Sangri~la Books  ISBN: 978-9937-708-46-3
 Description:

मधेस राजनीति र पछिल्लो मधेस आन्दोलनको आरोह-अवरोहमाथि लेखिएको ‘धम्बोझी’ उपन्यासमा आञ्चलिक परिवेश र अवधि भाषिकाको प्रयोगसहितको संवादले देहातको मिठासपूर्ण भाव सञ्चार गरेको छ।

नेपालगन्ज, बाँकेको सेरोफेरोको प्लटमा लेखिएको यस उपन्यासले मधेसमा राजनीतिक अधिकारका लागि भएको लामो संघर्ष र धोकाधडीलाई आफ्नो विषयवस्तु बनाएको छ।

 Back