Loading Events

All Events

  • This event has passed.

मधेश राजनीतिको आलोचनात्मक विश्लेषण

July 13, 2024 @ 3:30 pm - 6:00 pm
मधेशलाई पार लगाउन धेरै राजनीतिजीवीहरु आए, आफूलाई मधेशको मुक्तिदाता मसिहा कहलिए पनि, ३/३ पटक आन्दोलनको नेतृत्व समेत गरे र मधेशको मुक्ति गराउने सपना समेत देखाए तर मधेशको माग र मुद्दा जहाँको त्यहीँ रहयो। मधेशका नेतृत्व किन चुके? आउनुस आलोचनात्मक सम्वाद गरौँ ।
Speaker : Rakesh Mishra
???? मिति : २०८१/०३/२९
???? समय: ३:३० दिउँसो
???? स्थान: Madhesh Library Hall

Details

Date: July 13, 2024
Time:
3:30 pm - 6:00 pm

Organizer

Madhesh Library & Research Center
Phone: 9825733821
Email: info@madheshlibrary.com

Venue

Madhesh Library Hall
Madhesh Library & Research Center
Kathmandu, Bagmati 45600 Nepal
+ Google Map
Phone: 9825733821