Loading Events

All Events

  • This event has passed.

काशिन्द्र कविरसँग खुल्ला संवाद : मधेश संवाद-१०

July 27, 2024 @ 4:00 pm - 6:00 pm
मधेश पुस्तकालय तथा अनुसन्धान केन्द्र यही आउँदो १९ गते एक वर्ष पूरा गर्दैछ । यस अवधिमा हामीले ज्ञान र विचार निर्माणका लागि विभिन्न ढंगले प्रयत्नहरू गर्यौं। हामीले स्थापनाकालदेखि अहिलेसम्ममा बहस र संवादकै ९ वटा शृंखला गरिसकेका छौं ।
अब भोलि, अर्थात् शनिबार हामीले संवादको दशौं शृंखला गर्दैछौं । यसमा राजनीतिक विश्लेषक, चिन्तक काशिन्द्र कविर वक्ता रहनुहुनेछ । यो शृंखलामा हाम्रो विगतको समीक्षा, अबको आगामी यात्रा र मधेशको राजनीतिक, सामाजिक र आर्थिकलगायतका विषयमा सघन संवाद हुनेछ ।
आऔं, भेटौं, सँगसँगै अगाडी बढौं ।
🗓 मिति : २०८१/०४/१२
🕒 समय: ३:३० दिउँसो
📍स्थान: Madhesh Library Hall

Details

Date: July 27, 2024
Time:
4:00 pm - 6:00 pm

Organizer

Madhesh Library & Research Center
Phone: 9825733821
Email: info@madheshlibrary.com

Venue

Madhesh Library Hall
Madhesh Library & Research Center
Kathmandu, Bagmati 45600 Nepal
+ Google Map
Phone: 9825733821