
- This event has passed.
टीकापुर विद्रोह पछिको थारू आन्दोलन –
August 24, 2024 @ 4:00 pm - 5:00 pm

आज भाद्र ७, अर्थात टीकापुर विद्रोह भएको ९ वर्ष पुरा भएको दिन । यो दिनलाई थारू समुदायले विद्रोह दिवसको रूपमा मनाउँदै आएको छ । मधेश पुस्तकालयले पनि यस दिनलाई विद्रोह दिवसकै सङ्ग्या दिदैँ र यस दिवसको अवसरमा भोलि भाद्र ८ गते `टीकापुर विद्रोह पछिको थारू आन्दोलन´ विषयक विमर्श कार्यक्रम गर्दैछ । कार्यक्रममा सहभागीक निम्ति सम्पूर्णमा हार्दिक अनुरोध छ ।


