
इशापूर्व १४ औं देखि ८ औं शताब्दीमा तीर अस्तित्वमा रहेको विदेह सभ्यतामा विकसित भएको मिथिला चित्रकला, जसले अहिले पनि विदेह सभ्यता जिवितताको प्रमाण दिन्छ। सोही मिथिला चित्रकलालाई विश्वसामु चिनाउँदै अगाडि बढेकी छिन् मधेशी महिला निज रञ्जु यादव। आउनुस् उहाँसँग कला क्षेत्रमा महिलाको सम्भावना र चुनौती बारे चर्चा गरौँ।