मधेश राजनीतिको आलोचनात्मक विश्लेषण
मधेशलाई पार लगाउन धेरै राजनीतिजीवीहरु आए, आफूलाई मधेशको मुक्तिदाता मसिहा कहलिए पनि, ३/३ पटक आन्दोलनको नेतृत्व समेत गरे र मधेशको मुक्ति गराउने सपना समेत देखाए तर मधेशको माग र मुद्दा जहाँको त्यहीँ रहयो। मधेशका नेतृत्व किन चुके? आउनुस आलोचनात्मक सम्वाद गरौँ । Speaker : Rakesh Mishra मिति : २०८१/०३/२९ समय: ३:३० दिउँसो स्थान: Madhesh Library […]